भारत: भारतीय गाउँको सडकमै कक्षा चलाउने शिक्षक

भिडिओ क्याप्शन सुरु हुँदैछ, भारतीय गाउँको सडकमै कक्षा चलाउने शिक्षक

कोरोनाभाइरसका कारण विद्यालयहरू बन्द भएको एक वर्षभन्दा बढी भइसक्यो।

भारतका दुर्गम क्षेत्रका धेरै बालबालिकाहरू पढ्न पाएका छैनन्।

पश्चिम बङ्गालका एक प्राथमिक कक्षा शिक्षकले भने आफ्नो काम गर्ने उपाय निकालेका छन्।

हेर्नुहोस् एउटा भिडिओ।