ईद पर्वको मुखमा गाजाका टुहुरा बालबालिकाको अवस्था कस्तो छ?
ईद पर्वको मुखमा गाजाका टुहुरा बालबालिकाको अवस्था कस्तो छ?
गाजामा कम्तीमा १७,००० बालबालिका एक्लै भएको वा आफ्ना आमाबुवाबाट छुट्टिएको यूनिसेफले जनाएको छ।
गाजामा युद्धका कारण आमाबुवा गुमाएका र विस्थापित भएर दक्षिणी गाजाको रफाहमा शरण लिन पुगेका केही बालबालिकासँग बीबीसी अरबिकले कुराकानी गरेको छ।
एघार वर्षे लयान युद्ध सुरु हुनुअघि आफ्नो घरमा ईद मनाएको सम्झिन्छिन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



