'अर्कालाई उडाएर दालभात खानु पनि जिन्दगी हो त जस्तो पनि लाग्छ'
कहिले प्रचण्ड बनेर कुम हल्लाउँदै देखा पर्छन् त कहिले केपी ओलीको रूप धारण गर्छन्।
त्यति मात्र कहाँ हो र कहिले नरेन्द्र मोदीजस्तै हाउभाउ देखाउँछन् त कहिले डोनल्ड ट्रम्पको नक्कल गर्छन्। केही समययता उनले मानिसलाई रुवाउने गरी गम्भीर प्रस्तुति समेत दिन थालेका छन्।
राजनीति र साहित्यमा हात हाल्नेदेखि हास्यव्यङ्ग्य हुँदै मनै रुवाउने प्रस्तुतिसम्ममा आफ्नो छाप छोड्न सफल नेपाली हास्यव्यङ्ग्य विधाका एकजना अगुवा कलाकार मनोज गजुरेलले कुनै पात्र वा विषय कसरी चयन गर्लान्?
बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले गरेको कुराकानी हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



