तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नौ देश नाघेर अमेरिका छिर्न पाउने प्रतीक्षामा बसेका अफगान शरणार्थीहरू
दुई वर्षअघि अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले सुरक्षा जोखिममा रहेका हजारौँ अफगानहरूलाई उद्धार गर्यो। तर पनि धेरै मानिस छुटे।
अहिले उनीहरू आआफ्नै किसिमले अमेरिका जानका लागि जोखिमपूर्ण बाटो अपनाउँदै छन्।
त्यसमध्येको एउटा बाटो ब्रजिल हुँदै अमेरिका जान्छ। ब्रजिलले यस्तो यात्राको सहजीकरण गर्न मानवीय आधारमा ११,००० भन्दा बढी अफगानहरूलाई भिसा दिएको छ।
'ड्यारिएन ग्याप' नामको सोही मार्ग हुँदै अमेरिका-मेक्सिको सीमाको तिऊवाना पुगेका केही अफगानहरूसँग बीबीसीले कुराकानी गरेको छ।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।