तालिबानविरुद्ध गीत, र्‍याप र म्यूजिक भिडिओबाट आवाज

तालिबानविरुद्ध गीत, र्‍याप र म्यूजिक भिडिओबाट आवाज

देशबाहिर रहेका अफगानहरूले तालिबानको अधीनमा रहेका मानिसहरूको पक्षमा समर्थन व्यक्त गर्न सङ्गीत प्रयोग गर्ने क्रम बढ्दो छ।

प्रायः महिलाहरूको प्रस्तुति रहने धेरै भिडिओहरू अफगानिस्तानमा रहेका सामाजिक सञ्जाल प्रयोगकर्ताले शेअर गर्छन्।

तालिबानले सन् २०२१ को अगस्टमा सत्ता पुनः आफ्नो नियन्त्रणमा लिएको छ र विशेषगरी महिलामाथि कडा प्रतिबन्ध लगाउँदै आएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।