तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्वार्टरफाइनलमा भारतसँग खेल्दै नेपाल
चीनको हान्झाउमा जारी एशियाली खेलकुद प्रतियोगितामा नेपाली क्रिकेट टोलीले क्वार्टरफाइनल खेल मङ्गलवार भारतसँग खेल्ने भएको छ।
मङ्गोलियाविरुद्ध भएको उद्घाटन खेलमा विभिन्न विश्व कीर्तिमान बनाएको नेपालले समूह चरणको दुई खेलमा विजय प्राप्त गरेको थियो।
भारतविरुद्ध नेपालको प्रदर्शनी कस्तो रहला?
भिडिओ: निरञ्जन राजवंशी
सम्पादन: विजय गजमेर
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।