तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
म्यान्मारको लडाइँमा सेनाविरुद्ध अग्रमोर्चामा खट्ने विद्रोही युवती
टान्डा मो म्यान्मारमा सेनाविरुद्ध लड्ने एउटा विद्रोही समूहकी लडाकु हुन्।
सेनाले सन् २०२१ मा सत्ता आफ्नो हातमा लिनुअघिसम्म उनी विश्वविद्यालयमा पढ्दै थिइन्। त्यसपछि उनी विद्रोही बनिन्।
विद्रोहमा धेरै महिला सहभागी भए। तर लडाइँमा उनीहरूलाई चिकित्सा टोलीमा मात्र संलग्न गराइन्थ्यो।
टान्डा मोले अग्रमोर्चामा बसेर लडाइँ गर्ने अवसर पाइन्। उनी निसानेबाज हुन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।