तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
म्यान्मारमा हवाई आक्रमण बढाउँदै सेना, प्रतिरोधको उपाय खोज्दै विद्रोही पक्ष
रुसले म्यान्मारको सेनालाई उन्नत लडाकु विमान उपलब्ध गराइरहेको छ। म्यान्मारको वायुसेनामा कार्यरत विमानचालकहरू ती लडाकु जेट चलाउने तालिम लिन रुस जाने गरेका छन्।
प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले देसको शासनसत्ता आफ्नो हातमा लिएको दुई वर्षभन्दा बढी भइसकेको छ। तर अहिले सेनाले देशभरि सशस्त्र प्रतिरोध खेप्नुपरेको छ।
त्यसैले सेनाले आफ्नो रणनीति फेर्दै बढी हवाई आक्रमण गर्न थालेको छ। त्यसबाट ठूलो धनजनको क्षति पुग्ने गरेको छ।
जमिन र आकाशबाट सेनाको प्रतिरोध गर्ने समूहका सदस्य तथा सेना छोडेर विद्रोही पक्षमा लागेका व्यक्तिहरूसँग भेटेर हामीले कुराकानी गरेका छौँ।
हेर्नुहोस् यो भिडिओ।