तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अफिम उत्पादन गर्न म्यान्मार एक नम्बरमा तर किसानको दुःख भने जस्ताको तस्तै
म्यान्मार यो वर्ष अफिमको सबैभन्दा ठूलो उत्पादक बनेको संयुक्त राष्ट्रसङ्घको लागुपदार्थ नियन्त्रण गर्ने निकाय यूएनओडीसीले जनाएको छ।
यो वर्ष म्यान्मारमा अफिम उत्पादन बढेर १,०८० टन पुग्ने आकलन गरिएको छ। त्यो परिमाण अफगानिस्तानमा उत्पादन हुनेभन्दा तीनगुना बढी हो।
यसअघि अफगानिस्तान अफिमको ठूलो उत्पादक थियो। तर तालिबानले अहिले त्यहाँ अफिम खेती गर्न प्रतिबन्ध लगाएको छ।
अफिमको तस्करी गर्नेहरू धनी बने पनि खेती गर्ने किसानहरू भने निकै गरिब छन्। उनीहरूसँग अफिमबाहेक अरू खेती गर्ने विकल्प पनि छैन।
म्यान्मारको उत्तरी शान प्रान्तमा अफिम खेती हुने एउटा मुख्य क्षेत्र हो। बीबीसीले त्यहाँ गएर बनाएको यो भिडिओ हेर्नुहोस्।
म्यान्मारसँग सम्बन्धित अरू सामग्री
- म्यान्मारमा किन बढ्यो अफिम उत्पादन
- देश मै हतियार उत्पादन गर्न सेनालाई विश्वव्यापी कम्पनीको साथ
- 'यदि मैले पहिले गोली हान्न पाएँ भने म तिमीलाई मारिदिन्छु, छोरा'
- ‘म उसको चित्कार भुल्न सक्दिनँ’– अत्याचारका घटनाबारे म्यान्मारका सैनिकको स्वीकारोक्ति
- यी शरणार्थी बालकको ज्यान त जोगियो तर भविष्य कस्तो होला
- 'सर्वसाधारणलाई मारियो, बलात्कार गरियो र गाउँहरू जलाइयो'
- प्रजातन्त्रवादीलाई मृत्युदण्ड दिने शासक को हुन्?
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।