कोरोना भाइरसः बोटविरुवालाई दर्शक र श्रोता बनाएर बनाएर ओपरा

बार्सिलोनास्थित लिसिउ ओपरा घरमा कोरोनाभाइरस लकडाउनपछि पहिलो पटक साङ्गीतिक कार्यक्रम गरियो।

तर दर्शकदीर्घामा मानिस नभएर सयौँ बोटबिरुवाहरू थिए। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि