कोरोना भाइरसः बोटविरुवालाई दर्शक र श्रोता बनाएर बनाएर ओपरा

भिडिओ क्याप्शन सुरु हुँदैछ, बोटविरुवालाई दर्शक बनाएर साङ्गीतिक कार्यक्रम

बार्सिलोनास्थित लिसिउ ओपरा घरमा कोरोनाभाइरस लकडाउनपछि पहिलो पटक साङ्गीतिक कार्यक्रम गरियो।

तर दर्शकदीर्घामा मानिस नभएर सयौँ बोटबिरुवाहरू थिए। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि