तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: पर्यटक नहुँदा चितवनका व्यवसायीलाई हात्ती पाल्न समस्या
नेपालमा लकडाउन गरिएको तीन महिना पुग्दा पर्यटकका लागि तेस्रो ठूलो गन्तव्य मानिएको चितवनका व्यवसायीलाई हात्ती पाल्न समस्या भएको छ।
निजी क्षेत्रका होटलव्यवसाय ठप्प रहेकाले त्यहाँ आश्रित झन्डै ८० वटा हात्तीहरूको आहारा सकिएकोले थप चिन्ता थपिएको हात्तीपालकहरू बताउँछन्।
युनाईटेट हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषिराम तिवारीका अनुसार एउटा हात्ती पाल्न मासिक सरदर एकलाख रुपैयाँ खर्च हुन्छ।
राष्ट्रिय निकुञ्ज परिसरमा रहेको घाँसेमैदानमा हात्ती चराउन पाउनपर्ने माग हात्तीपालकले राखेपनि उक्त कार्य कानुन विपरित हुने सरकारी अधिकारीको भनाइ छ।
ईश्वर जोशीको सहयोगमा कमल परियारले तयार पारेको यो भिडियो हेर्नुस्।