तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रातो मच्छिन्द्रनाथ: हिन्दू र बौद्ध धर्मका साझा देवता
उपत्यकाको सबैभन्दा लामो रथयात्रा हुने रातो मच्छिन्द्रनाथलाई हिन्दू र बौद्ध धर्मका साझा देवताका रूपमा पुज्ने चलन छ।
वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ।
विद्या, धन सम्पत्ति, शान्ति समृद्धि लगायत सबै कुरा मागे पनि 'मेरो रूप रङ्ग राम्रो होस्' भनेर माग्न नहुने संस्कृतिविद् कीर्तिमदन जोशी बताउँछन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि: