रातो मच्छिन्द्रनाथ: हिन्दू र बौद्ध धर्मका साझा देवता

भिडिओ क्याप्शन सुरु हुँदैछ, रातो मच्छिन्द्रनाथ: हिन्दू र बौद्ध धर्मका साझा देवता

उपत्यकाको सबैभन्दा लामो रथयात्रा हुने रातो मच्छिन्द्रनाथलाई हिन्दू र बौद्ध धर्मका साझा देवताका रूपमा पुज्ने चलन छ। 

वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ।

विद्या, धन सम्पत्ति, शान्ति समृद्धि लगायत सबै कुरा मागे पनि 'मेरो रूप रङ्ग राम्रो होस्' भनेर माग्न नहुने संस्कृतिविद् कीर्तिमदन जोशी बताउँछन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि: