फ्रान्स र इङ्ग्ल्यान्डमा क्षुद्रग्रह खस्दा यसरी उज्यालो देखियो आकाश

एउटा क्षुद्रग्रह उत्तरी फ्रान्स र दक्षिणी इङ्गल्यान्डको आकाश उज्यालो बनाउँदै झर्‍यो।

त्यसमा चासो भएका कैयौँ मानिसहरूले तारा झरेको जस्तो देखिएको उक्त दृश्य आफ्ना क्यामरामा गत साता सोमवार जीएमटी ०३:०० बजे खिचेका थिए।

यस पटक वैज्ञानिकहरूले क्षुद्रग्रह खस्न लागेको कुरा पहिल्यै बताइसकेका थिए। त्यसरी घोषणा गरिएको यो सातौँ घटना हो।

हेर्नुहोस् एक भिडिओ।

अनि यो पनि