तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हेर्नुहोस्: सुगाले रिपोर्टर प्रत्यक्ष प्रसारणमा रहेका बेला इअरफोन कसरी चोर्यो
चिलीका एक रिपोर्टर प्रत्यक्ष प्रसारण गरिरहेका थिए। त्यसैबला एउटा सुगा उनको काँधमा बस्न आएर उनको कानमा रहेको इअरफोन चोर्छ।
निकोलस क्रुम चिलेभिजन च्यानल सम्बद्ध पत्रकार हुन्।
उनले एउटा क्षेत्रमा वृद्धि भएको चोरीबारे बोलिरहेका थिए त्यसैबेला एउटा एउटा सुगा आएर उनको इअरफोन लिएर भाग्यो।
क्यामेराम्यानले इअरफोन फिर्ता लिन सुगा समात्ने प्रयत्न गरे।
रिपोर्टरका अनुसार सुगाले उक्त इअरफोन त्यहीँ खसालिदियो अनि उनीहरू त्यो फिर्ता पाउन सफल भए।