'ललितपुर महानगरमा पनि काठमाण्डूजस्तै फोहोरको समस्या विकराल हुने अवस्था'

काठमाण्डू उपत्यकाको फोहोर व्यवस्थापन गरिने सिसडोल- बन्चरेडाँडा ल्यान्डफिलमा अवरोध भइरहेका कारण अहिले जताततै फोहोरको थुप्रो देखिन्छ। तर ललितपुरमा भने काठमाण्डूभन्दा कम फोहोर देखिन्छ।

ललितपुरले कसरी फोहोर व्यवस्थापन गरिरहेको छ?

फोहोर व्यवस्थापन सङ्घका अनुसार काठमाण्डू उपत्यकामा हरेक दिन लगभग १,२६० टन फोहोर उत्पादन हुन्छ।

हेर्नुहोस् सृजना श्रेष्ठले ललितपुर महानगरपपालिकाका मेयर चिरीबाबु महर्जनसँग कुराकानी गरेर बनाएको यो भिडिओ।

अनि यो पनि