तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फोहर व्यवस्थापन: कुहिने र नकुहिने फोहर किन छुट्टाउनु पर्छ
काठमाण्डूमा हरेक दिन ६०० टन फोहर निस्कन्छ।
कुहिने र नकुहिने फोहर एकै ठाउँमा फाल्दा त्यो सबै फोहर व्यवस्थापन गर्न सम्भव नहुने महानगरपालिकाको भनाइ छ।
कुहिने र नकुहिने फोहरलाई घरमा नै कसरी व्यवस्थापन गर्न सकिन्छ?
हेर्नुहोस् विजय गजमेरले बनाएको यो एक्स्प्लेनर भिडिओ।
अनि यो पनि