तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
१०५ वर्षीया भारतीय बजैले राखिन् दौडमा नयाँ कीर्तिमान
बोल्ट बजै नामले चर्चित १०५ वर्षीया रामबाईले गुजरातमा सम्पन्न न्याश्नन ओपन मास्टर्स एथलेटिक्स च्याम्पिअनशीपमा १०० मिटर दौड ४५.४० सेकेन्डमा पूरा गर्दै नयाँ भारतीय कीर्तिमान राखेकी छन्।
रामबाई १०० वर्षभन्दा माथि उमेर समूहमा एक्ली प्रतिस्पर्धी थिइन्।
सामान्यतया दौडमा समर्थकहरूले धावकलाई छिटो दौडन ताली पिट्छन् तर उनका नातेदारहरू भने आफूले उनलाई ढिलो दौडन भनेको बताउँछन्।
हेर्नुहोस् भिडिओ।
अनि यो पनि