तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पुराना कपडा पुनः प्रयोग: युवा पुस्तामा पुराना कपडाहरू किनबेच गरी प्रयोग गर्ने चलन बढेको बताइन्छ
पछिल्ला केही वर्षमा युवा पुस्तामा पुराना कपडाहरू किनबेच गरी प्रयोग गर्ने चलन बढेको बताइन्छ।
त्यसतर्फ आकर्षित युवाहरू खासगरी सस्तो मूल्यमा पाइने र वातावरण जोगाउन पुनर्प्रयोगको आवश्यकतामा जोड दिन्छन्।
विगत दुई वर्षदेखि यस्तै पुराना कपडा किनबेच गर्ने ‘थ्रिफ्ट’ पसल चलाइरहेकी प्रथा बस्नेत यस किसिमको व्यवसायमा युवाहरूलाई धेरै अवसर रहेको बताउँछिन्।
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।