युक्रेन युद्धः रुसी सेनाले बिछ्याएको बम पत्ता लगाउने कुकुर

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी सेनाले बिछ्याएको बम पत्ता लगाउने युक्रेनी कुकुर

युक्रेनको आपत्कालीन सेवा प्रदान गर्ने सरकारी निकाय एसईएसले बम र विस्फोटक पदार्थ पत्ता लगाउन‍ प्रयोग भइरहेको एउटा कुकुरको भिडिओ सार्वजनिक गरेको छ।

चेर्निहिभ क्षेत्रबाट रुसी सेना फर्किएपछि त्यहाँ रुसी पक्षले बिछ्याएको विस्फोटक पदार्थ र नपड्किएका गोलाबारुद पत्ता लगाउने काम पाट्रोन नामक उक्त कुकुरले गरिरहेको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि