युक्रेन-रुस युद्ध: विश्वको सबैभन्दा ठूलो विमानको भग्नावशेष
रुसी सेनाको आक्रमणमा युक्रेनमा रहेको विश्वको सबैभन्दा ठूलो विमान ध्वस्त भएको थियो।
सो हवाई जहाजको भग्नावशेषको भिडिओ युक्रेनी रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ।