तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन-रुस युद्ध: घाइते र अङ्गभङ्ग भएर उपचार गराइरहेका केही बालबालिकाको कथा
रुसी सेनाको घेराबन्दीमा परेको र सघन आक्रमण खेपिरहेको युक्रेनको दक्षिणी सहर मारिओपोलमा धेरै मानिसले ज्यान गुमाएका छन् भने हजारौँ मानिस भागेर अन्यत्र गएका छन्।
त्यहाँ रुसै सैनिकहरूको निसानामा गैरसैनिक स्थलहरू पनि परेको बताइएको छ। रुसी आक्रमणमा परेर बाँचेका घाइतेहरूको नजिकैको जापोरिज्या सहरमा उपचार भइरहेको छ।
युद्धको मारमा परेर मानसिक र शारीरिक चोट खेप्न बाध्य बालबालिकालाई त्यहाँको एउटा बाल अस्पतालमा भर्ना गरिएको छ।
उनीहरू कस्तो अवस्थामा छन् त? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- मारिओपोल जहाँ तीन लाख मानिस फसेका छन्
- पुटिनले अब के गर्लान्? रुसी राष्ट्रपतिको मनसाय बुझ्ने प्रयासमा जासुसहरू
- अमेरिकाले युक्रेनलाई यस्ता अस्त्र दिँदैछ
- युक्रेन युद्धमा रुसी सेनाले गरेका गल्ती के-के हुन्
- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन के चाहन्छन्?
- रुससँग कतिवटा परमाणुअस्त्र छन्?
- को हुन् पुटिनका विशेष सहयोगी जसले युक्रेन युद्धको योजना बुने
- हास्य कलाकार राष्ट्रपति जो युक्रेनमा नायकका रूपमा उदाएका छन्
युक्रेन-रुस युद्धसँग सम्बन्धित थप सामग्री