युक्रेन युद्धः के सर्वसाधारण नागरिकले कहिलेकाहीँ फौजलाई रोक्न सक्छन्?
रुसको सेनाले युक्रेनमा आक्रमण गरेपछि सर्वसाधारण युक्रेनी नागरिकहरूले रुसी सैनिक र तिनका ट्याङ्कहरूलाई रोक्ने प्रयास गरेको देखिने भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भए।
किन नागरिकहरूले आक्रमणकारी फौजलाई कहिलेकाहीँ रोक्न सक्छन् र त्यसो गर्नु कति खतरनाक हुन्छ?
हेर्नुहोस् यो भिडिओमा।
अनि यो पनि
- युक्रेन युद्ध कसरी टुङ्गिएला? पाँच सम्भावित परिदृश्य
- युद्ध अपराध के हो?
- हास्य कलाकार राष्ट्रपति जो युक्रेनमा नायकका रूपमा उदाएका छन्
- रुससँग कतिवटा परमाणुअस्त्र छन्?
- रुसले युक्रेनमा किन आक्रमण गर्यो, पुटिन के चाहन्छन्
- 'बमको आवाज सुनिरहेकै थियौँ, तर तिर्खा लागेर मर्नुभन्दा पानी खाएरै मर्नु ठिक लाग्यो'
- १,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
- भारतीय डाक्टर जो युक्रेनमा आफूले पालेका जङ्गली जनावरसँग फसेका छन्
- के युक्रेनमा पुटिनले चेचन्या र एलेप्पोमा जस्तै रणनीति अपनाउलान्?

