युक्रेन युद्धः अग्रमोर्चामा खटिएका स्वयंसेवक सैनिक जोडीले गरे बिहे
युक्रेनको राजधानी किएभनजिकै युद्धको अग्रमोर्चामा खटिएका स्वयंसेवक सैनिक जोडीले बिहे गरेका छन्।
एउटा सैनिक जाँचचौकीमा उनीहरूको सैन्य शैलीमा विवाह सम्पन्न भयो।
किएभका नगरप्रमुख तथा हेभीवेट बक्सिङका भूतपूर्व च्याम्पिअन भिटाली क्लिट्श्को पनि उक्त वैवाहिक कार्यक्रममा सहभागी भएका थिए। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि

युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री
- कारणःरुसले युक्रेनमा किन आक्रमण गर्यो?
- जेलेन्स्कीः हास्य कलाकार राष्ट्रपति जो नायकका रूपमा उदाएका छन्
- पुटिनः के रुसी राष्ट्रपति अरूको कुरा सुन्छन्?
- युक्रेनबाटःयुक्रेनी नागरिकको अवस्था झल्काउने तस्बिरहरू
- रुसबाटः ‘छोरो फिर्ता पाउन कसको ढोका ढकढक्याऊँ’: रुसी महिलाको बिलौना
- इतिहासः३० वर्षअघि सोभियत सङ्घ ढल्नुका पाँच कारण
