युक्रेन युद्धः 'न साइरन न बम, यहाँ सबै कुरा राम्रो छ' - पोल्यान्डमा युक्रेनी शरणार्थी

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'न साइरन न बम, यहाँ सबै कुरा राम्रो छ' - पोल्यान्डमा युक्रेनी शरणार्थी

युक्रेनमा रुसले आक्रमण थालेपछि भागेर एउटा परिवारका केही सदस्यहरू छिमेकी देश पोल्यान्ड पुगेका छन्। बम पड्किरहेको र साइरन बजिरहेको ठाउँबाट त्यहाँ पुग्दा फरक अनुभूति भएको उनीहरूको भनाइ छ।

युक्रेनबाट १५ लाख जनाभन्दा बढी मानिस शरण लिन छिमेकी देशहरूमा गएका छन्।

पोल्यान्ड पुगेको युक्रेनी परिवारलाई एक स्वयंसेविकाले आफ्नै घरमा आश्रय दिएकी छन्।

भिडिओः ओलिभिया लेस-इभान्स

अनि यो पनि

Presentational grey line

युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री

Presentational grey line