तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
श्रीलङ्काको जाफ्नामा चङ्गासँगै यसरी मान्छे पनि आकाशमा उडेको देखियो
यो दृश्य एउटा विशाल चङ्गा उडाउन लाग्दा एक व्यक्तिलाई चङ्गाले तानेर आकाशमा पुर्याएको बेला खिचिएको हो।
उत्तर श्रीलङ्काको जाफ्नास्थित पोइन्ट पेड्रोमा नादरस मनोहरन चङ्गाको डोरीमा १२ मिटर माथि पुगे। उनका साथीहरूले निकै मेहनत गरेर उनलाई भुइँमा ओराले।
मनोहरन भाग्यले जोगिए, उनलाई सामान्य चोटपटक मात्र लाग्यो। हेर्नुहोस् यो भिडिओ।
चेतावनीः यो भिडिओमा भएका केही दृश्यले तपाईँलाई विचलित पार्न सक्छन्।