तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विद्युतीय कार: के मानिसहरू भविष्यमा काम गर्न जाँदा उड्ने कार चढ्लान्
स्वीडनको कार कम्पनी जेटसन एरोले सर्वसाधारण मानिसले निजी सवारीसाधनका रूपमा प्रयोग गर्न सक्ने 'उड्ने विद्युतीय कार' को आफूले पहिलो पटक व्यावसायिक उत्पादन गरेको बताएको छ।
भविष्यमा अहिले आउजाउका साधन बनेका परम्परागत कार विस्थापित गर्न सक्षम हुन सक्ने आशा उक्त कम्पनीको छ।
हेर्नुहोस् एक भिडिओ।