श्रीलङ्काको जाफ्नामा चङ्गासँगै यसरी मान्छे पनि आकाशमा उडेको देखियो

भिडिओ क्याप्शन सुरु हुँदैछ, श्रीलङ्काको जाफ्नामा चङ्गासँगै मान्छे पनि आकाशमा उडे

यो दृश्य एउटा विशाल चङ्गा उडाउन लाग्दा एक व्यक्तिलाई चङ्गाले तानेर आकाशमा पुर्‍याएको बेला खिचिएको हो।

उत्तर श्रीलङ्काको जाफ्नास्थित पोइन्ट पेड्रोमा नादरस मनोहरन चङ्गाको डोरीमा १२ मिटर माथि पुगे। उनका साथीहरूले निकै मेहनत गरेर उनलाई भुइँमा ओराले।

मनोहरन भाग्यले जोगिए, उनलाई सामान्य चोटपटक मात्र लाग्यो। हेर्नुहोस् यो भिडिओ।

चेतावनीः यो भिडिओमा भएका केही दृश्यले तपाईँलाई विचलित पार्न सक्छन्

अनि यो पनि