केप भर्डः डाक्टर पुग्न नसक्ने ठाउँमा औषधि पठाउन ड्रोन प्रविधि

भिडिओ क्याप्शन सुरु हुँदैछ, जहाँ डाक्टरको ठाउँ ड्रोनले लिँदैछ

टापु राष्ट्र केप भर्डमा यी कम्प्युटर वैज्ञानिकले दुर्गम स्थानमा औषधि तथा चिकित्सकीय सामग्री पठाउन ड्रोन प्रयोग गर्ने प्रणाली विकास गरेका छन्।

उक्त प्रविधि प्रयोग गर्दा टाढाटाढा रहेका ससाना टापुमा बस्ने मानिसको ज्यान जोगाउन सहयोग पुगेको छ।

सामन्यतया डाक्टर र अन्य स्वास्थ्यकर्मीलाई त्यस्ता ठाउँमा पुग्न कैयौँ दिन लाग्छ। तर ड्रोनले अहिले सजिलो पारिदिएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि