किलर ह्वेलः ड्रोन क्यामराले देखाएको सामाजिक जीवन

भिडिओ क्याप्शन सुरु हुँदैछ, ड्रोन क्यामेराले देखाएको ह्वेलको सामाजिक जीवन

यूकेको एउटा विश्वविद्यालयले गरेको अध्ययनले किलर ह्वेलहरू उमेर र लिङ्गको आधारमा एकअर्कासँग घुलमिल गर्ने तथ्य पत्ता लगाएको छ।

प्रशान्त महासागरमा ड्रोन क्यामराबाट गरिएको अध्ययनमा कम उमेरका र पोथी ह्वेलहरूले अन्य ह्वेलभन्दा धेरै सामाजिक अन्तर्क्रिया गर्ने देखिएको छ।

अमेरिकाको वाशिङ्टन राज्य नजिकैको ह्वेलको एक बथानको १० दिनमा १० घण्टाभन्दा धेरै समय भिडिओ खिचेर सो अध्ययन गरिएको हो।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि