कुकुर बचाउन भालु लखेट्ने १७ वर्षीया युवतीको भिडिओ
क्यालिफोर्नियामा घरपछाडि आफ्ना कुकुरले भुक्न थालेपछि १७ वर्षीया हेली मोरिनिको के भएछ भनेर हेर्न गइन्।
घरपछाडिको पर्खालमा उनले एउटा ठूलो भालु देखिन् र कुकुर बचाउन दौडेर भालुलाई घचेट्न गइन्।
उनी आफू भाग्यले गर्दा कुनै चोटपटकबिना सो घटनाबाट बचेको बताउँछिन्।
हेर्नुहोस् एउटा नाटकीय भिडिओ।