मानव शरीर किन चिसोमा राखेर संरक्षण गरिन्छ? के पुनर्जीवन सम्भव छ?

दक्षिण कोरियामा एक व्यक्तिले पैसा तिरेर आफ्नी आमाको शव चिसोमा राखेर संरक्षण गर्न लगाएका छन्। किन त?

असी वर्ष नाघिसकेकी आमाको मृत्यु भएपछि ती व्यक्तिले भविष्यमा उनलाई पुनर्जीवित पार्न सकिन्छ कि भनेर उनको शरीर सुरक्षित राख्न 'क्रायोप्रिजर्भेशन' अर्थात् शीतसंरक्षणको उपाय रोजेका हुन्।

मानव शरीर त्यसरी संरक्षित गर्न खोज्ने उनी मात्र एक व्यक्ति हैनन्।

अहिले संसारभरि ६०० जनाको शरीर त्यसरी चिसोमा जमाएर राखिएको छ। के पुनर्जीवन सम्भव छ त?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि