तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पुनर्जीवनको आशामा यसरी गरिन्छ शव संरक्षण
भविष्यमा प्रविधिको विकाससँगै पुनर्जीवन प्रदान गर्ने उद्देश्यसहित अरिजोनास्थित कम्पनी 'अल्कोर्'ले आफ्ना सदस्यलाई मृत्युपछि उनीहरूको शरीरलाई सशुल्क 'शीत संरक्षण' गर्ने सुविधा दिएको छ।
अहिले यसरी संरक्षण गरिएका शवलाई ब्युँताउँने कुनै उपाय त छैन तर पछि त्यसो गर्न सकिन्छ भन्नेमा अल्कोर् आशावादी छ।
संरक्षणका लागि प्रयोग गरिएका विधिहरू शरीरलाई हानिबाट जोगाउन र पछि ब्युँताउँन पर्याप्त छैनन् कि भनेर केही वैज्ञानिकहरूले शङ्का व्यक्त गरेका छन्।