तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जलवायु परिवर्तन प्रश्नोत्तरः तपाईँ कसरी कार्बन उत्सर्जन घटाउन सक्नुहुन्छ?
अहिले विश्वभरिका नेता र वार्ताकारहरू जलवायु परिवर्तन तथा त्यसले पार्ने प्रभावबारे छलफल गर्न ग्लास्गोमा आयोजित कोप२६ सम्मेलनमा सहभागी भइरहेका छन्।
उनीहरूले गर्ने निर्णयबाट लाखौँ मानिसहरूको जीवन प्रभावित हुनसक्छ। तर तपाईँले आफ्नो तहबाट कार्बन उत्सर्जन घटाउन के गर्न सक्नुहुन्छ र ती उपायमध्ये कुनकुन बढी प्रभावकारी छन्?
जलवायु परिवर्तनबारे थप
- सीओपी २६ के हो र किन महत्त्वपूर्ण छ
- जलवायु परिवर्तन मान्छेका कारण भएको प्रमाण के छ?
- मौसमले निम्त्याउने अस्वाभाविक बाढी वा उष्णलहर के 'नयाँ वास्तविकता' बनेको हो
- तपाईँको यौन क्रियाकलापले कसरी जलवायु परिवर्तनमा प्रभाव पार्छ
- जलवायु परिवर्तनमा नेट जिरो भनेको के हो
- के हीराले जलवायु परिवर्तन रोक्न सहयोग गर्छ?