तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जलवायु परिवर्तन: बृहत् तस्बिर र त्यसको नेपालमा प्रभाव
मानवीय गतिविधिका कारण विश्वभरि तापक्रम बढेको र जलवायु परिवर्तनको प्रभाव अझ बढ्ने चेतावनी वैज्ञानिकहरूले दिँदै आएका छन्।
जलवायु परिवर्तनका कारण प्रचण्ड गर्मी, अनावृष्टि, सुक्खा र चक्रवातजस्ता घटना विश्वभरि नै देखिन थालेका छन्।
नेपालजस्तो जोखिममा परेको मुलुकले पनि अप्रत्यासित विपद्का खेप्नुपरेको छ।
यूकेमा हुन लागेको जलवायु सम्मेलन कोप२६ को पूर्वसन्ध्यामा बीबीसीका पर्यावरण संवाददाता नवीनसिं खड्काले नेपाल र नेपालजस्ता देशका लागि यो किन चिन्ताको विषय हो भनेर यस भिडिओमा बताएका छन्।
अनि यो पनि