टोक्योका घर: केवल केही हात लामा घरमा बस्दा पनि रमाउँछन् जापानी युवा

भिडिओ क्याप्शन सुरु हुँदैछ, टोक्योमा यति साँघुरा घरमा पनि रमाउँछन् युवा

जापानको राजधानी टोक्योमा कम आय भएका युवाहरू साँघुरा घरमा बस्छन्।

यस्ता फ्ल्याटमा उनीहरू उठेरै खान्छन् किनभने त्यहाँ कुर्सी र टेबल राख्न पर्याप्त ठाउँ हुँदैन।

तर काम गर्ने ठाउँको नजिक बस्न पाइने र भाड तिर्न गाह्रो नहुने भएकाले आफू एक जनाका लागि त्यस्ता साँघुरा वासस्थान उपयुक्त भएको उनीहरू बताउँछन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि