टोक्यो ओलिम्पिक्सः कोभिड-१९ को त्रासका कारण जापानले कसरी दर्शकदीर्घा भर्ला?

भिडिओ क्याप्शन सुरु हुँदैछ, के ओलिम्पिक्समा खेल हेर्न मानिसको साटो रोबट जालान्

कोरोनाभाइरस महामारी फैलिएको बेला एशियामा आयोजित विभिन्न खेल प्रतियोगिताका बेला दर्शकदीर्घामा रोबट, म्यानकिन र मानिसजस्तै देखिने कार्डबोर्डका आकृतिहरू राख्ने गरिएको छ।

के टोक्यो ओलिम्पिक्सका खेल आयोजनास्थलमा पनि त्यस्तै होला त?

जापानले कोभिड-१९ को डरले रङ्गशालामा दर्शक जान नपाउने घोषणा गरिसकेको छ। त्यसैले कृत्रिम दर्शकको उपस्थितिका लागि यो उपाय अवलम्बन गर्ने सम्भावना छ।

अनि यो पनि