टोक्यो ओलिम्पिक्स २०२०: सहभागी देशले कति स्वर्ण, रजत र कांस्य पदक जितेका छन्?

२०२० ओलिम्पिक्सअन्तर्गत जापानका ४२ खेलस्थलमा ३३ खेलका ३३९ प्रतिस्पर्धा भइरहेका छन्।

टोक्यो ओलिम्पिक्समा सहभागी कुन टोलीले कति पदक जिते र कुन स्थानमा रहेका छन् भन्ने जानकारी दिने यो पाना स्वत: अद्यावधिक हुनेछ।

सन् २०२१ को जुलाई २३ देखि सुरु भएको खेल अगस्ट ८ सम्म हुनेछ।

श्रेणी

अनि यो पनि