टोक्यो २०२०: अङ्कमा यसपालिको ओलिम्पिक्स

भिडिओ क्याप्शन सुरु हुँदैछ, टोक्यो ओलिम्पिक्स

विरोध, खेल पछाडि सार्ने काम र अहिले सङ्कटकाल।

कोरोनाभाइरस महामारीले टोक्यो २०२० ओलिम्पिक्समा ठूलो असर परेको छ।

अहिले नियन्त्रित वातावरणमा ओलिम्पिक्स आयोजना गर्ने तयारी भइरहेको छ।

बढ्दो खर्चदेखि दर्शकको सङ्ख्यासम्म टोक्यो २०२० ओलिम्पिक्स यो भिडिओमा।

अनि यो पनि