भारत वन्यजन्तु: चलाख हात्ती!

यो हात्तीको नाम रू हो।

भारतको आसाममा जन्मिएकी उनी निकै चनाखी छिन्।

हाल महाराष्ट्रमा रहेकी यी ढोई तिर्खा लागेको बेला ताल वा पोखरी नभेटिए हाते पम्प चलाएर पानी पिउन सक्छिन्।

हेर्नुहोस् एक भिडिओ।

अनि यो पनि