तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीनमा अनौठो यात्रामा निस्किएका हात्तीहरू यसरी सुते
चीनमा १५ महिनादेखि एउटा अद्भुत यात्रामा निस्किएका हात्तीको एउटा बथानबारे ठूलो चर्चा भइरहेको छ।
त्यो बथानमा छावासहित १५ वटा हात्ती छन्।
तिनको निगरानी गर्न सुरक्षाकर्मी र ड्रोन परिचालन गरिएको छ।
भर्खरै एउटा जङ्गलमा ती हात्तीहरू सुतिरहेको अवस्थामा फेला परे।
ती हात्ती किन आफ्नो वासस्थान छोडेर गाउँसहर हुँदै भड्किरहेका छन् भन्ने स्पष्ट छैन।
हेर्नुहोस् यो भिडिओ