तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हरियो रौँ भएको कुकुर कसरी जन्मियो
इटलीमा एक किसानले पालेको पोथी कुकुरले पाँचवटा छाउरा पाई। तीमध्ये एउटा हरियो रङ्गको थियो।
रङ्गकै आधारमा उक्त छाउरोको नाम पिस्टचियो राखिएको छ। कसरी भयो त कुकुरको रङ्ग हरियो?
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि