तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
त्यो क्षण जब कुकुरले गोल बचाइदियो…
आर्जेन्टिनाको तेस्रो डिभिजनको एउटा म्याचको कथा हो यो।
डिफेन्सोरेस डे बेल्ग्रानो तथा युभेन्टड युनिडाबीचको खेल।
अन्तमा बेल्ग्रानो तीन सुन्नाले खेलमा पराजित हुन पुग्यो।
तर यदि उक्त कुकुरको मद्दत नमिलेको भए अन्तिम नतीजा उसका लागि अझ खराब देखिन सक्थ्यो।
हेर्नुस् भिडिओ।