तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस सङ्क्रमण: कुकुरले पत्ता लगाउँला त कोभिड-१९?
कोभिड-१९ पत्ता लगाउन विशेष रूपमा तालिम दिइएका र सुँघेर विभिन्न कुराहरू पत्ता लगाउने कुकुरलाई हेल्सिन्कीस्थित एउटा विमानस्थलमा खटाइएको छ।
त्यसले कोरोनाभाइरसविरुद्धको लडाइँमा सहयोग पुग्ने ठानिएको छ।
स्वेच्छाले आफ्नो नमनुना दिन चाहने यात्रुहरू यो परीक्षणमा सहभागी भएका छन्।
यो परीक्षणले आशाजनक परिणाम देखाएको त्यसका अनुसन्धानकर्ताले बताएका छन्। तर अहिलेसम्म कुकुरसँग कोरोनाभाइरस पत्ता लगाउन सक्ने क्षमता भएको स्वतन्त्र रूपमा प्रमाणित भइसकेको छैन।
हेर्नुहोस् रोचक भिडिओ।