तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: कोभिड-१९ बाट जोगिन गृहिणीका सुझाव यस्ता छन्
देशका अधिकांश जिल्लामा कोरोनभाइरस सङ्क्रमण रोक्न लागु गरिएको निषेधाज्ञा र लकडाउनको अवधि थप गर्ने कार्य जारी छ।
घरपरिवारका दैनिक आवश्यकता परिपूर्ति गर्न अग्रणी भूमिका निर्वाह गर्ने गृहिणीका चिन्ता केही फरक छन्।
चुनौतीबीच पनि आफ्नो परिवारका सदस्यलाई सङ्क्रमणबाट जोगाउन उनीहरूले गरेको प्रयासबारेमा केही महिलाहरूसँग गरिएको कुराकानीमा आधारमा कमल परियारले तयार गरेको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि: