तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टिकटक: खानेबानीमा रहेका समस्याबारेका विषयवस्तु हटाउन आवश्यक काम गरेको छ?
टिकटकले किशोर किशोरीका लागि बनाएको भिडिओहरूमाथि प्रश्न उठिरहेका छन्।
यसमा खानेबानीमा रहेका समस्याबारे धेरै भिडिओहरू राखेको भनेर चिन्ता प्रकट भइरहेका छन्।
ली बिसेट जस्ता प्रयोगकर्ताहरूले आफ्नो एपमा भोकभोकै बसेका र दुब्लो बनेका विषयवस्तुको "बाढी" आए झैँ हुन्थ्यो।
तर टिकटकले त्यस्ता विषयवस्तु हटाउन आफ्नो प्रविधि र मानवश्रोत प्रयोग गर्ने गरेको बताएको छ।
अनि यो पनि: