तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'टिकटक भिडिओले जीवन बदल्न सक्छ'
भारतकी गीत उपनामले चर्चित संगीता जैन टिकटकमा प्रेरणादायी र अङ्ग्रेजी भाषा सिक्ने भिडिओहरू बनाउँछिन्।
अभिनेत्री बन्ने रहर भएकी उनले टिकटकमा आफ्नो इच्छाहरू पूरा गर्न थालेकी हुन्।
अङ्ग्रेजी भाषासम्बन्धी भिडिओहरू राख्न थालेपछि एक सातामै आफ्नो फलोअरहरू एक लाख पुगेको उनले बताइन्।
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि: