तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
९० वर्षको उमेरमा समलिङ्गी रहेको स्वीकारोक्ति
केनेथ फेलट्सले आफू समलिङ्गी रहेको कुरा निकै लामो समयसम्म गोप्य राखेका थिए।
तर लकडाउनका बेला जब केनेथ आफ्नो आत्मवृत्तान्त लेख्न थाले उनका पुराना यादहरू ताजा भए।
त्यसले उनलाई आफ्नो छोरी समक्ष खुल्न प्रेरित गर्यो।
उनकी छोरीले पनि २५ वर्ष अघि आफू समलिङ्गी रहेको केनेथलाई बताएकी थिइन।
हेर्नुहोस् यो भिडिओ।