तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस इराकः 'मैले आफ्नै हातले आमाको हत्या गरेँ'
इराकमा एउटा अदृश्य शत्रुका कारण मृत्यु हुने मानिसको सङ्ख्या बढ्न थालेको छ।
विश्वभरि फैलिएको कोरोनाभाइरस सङ्क्रमणका कारण अस्पतालमा बिरामीको र चिहानमा शवको चाप बढ्न थालेको छ।
कोभिड-१९ भएका प्रियजनको स्याहारमा परिवारका अन्य सदस्यले आफ्नो स्वास्थ्य र सुरक्षाबारे विचार गर्न पाएका छैनन्।
मृतकको अन्तिम संस्कारका लागि एउटा लडाकु समूहले सघाउन थालेको छ।
एक शोकसन्तप्त व्यक्ति आफ्ना कारण परिवारमा अरूलाई सङ्क्रमण सरेको बताउँदै भन्छन्, "मैले आफ्नै हातले आमाको हत्या गरेँ।"
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि